सलील
Romanized: salil, saleela, shalila, saleel
लीला गर्ने; लीलारत; लीलायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लीला गर्ने; लीलारत; लीलायुक्त।
२.
क्रीडा गर्ने; क्रीडाशील; खेलबाडी।