सल्कनु
Romanized: shalkanu, salkanu
आगो, बत्ती आदि बल्न सुरु गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अरबी शोल?]
१.
आगो, बत्ती आदि बल्न सुरु गर्नु।
२.
आगोको सानो बिउबाट बल्न सुरु गरेर एक ठाउँबाट अर्को ठाउँमा फैलनु।
३.
एक ठाउँमा लागेको वा सुरु भएको रोग अर्को ठाउँमा पनि पुग्नु।
४.
रिसले भित्रभित्रै चुर हुनु; मुरमुरिनु।