सशक्तता
Romanized: sashaktataa, sashaktata, sasaktataa, sashaktat
सशक्त हुनाको भाव वा अवस्था; शक्तियुक्त स्थिति; शक्तिमत्ता । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सशक्त हुनाको भाव वा अवस्था; शक्तियुक्त स्थिति; शक्तिमत्ता ।