ससीम

Romanized: sasim, saseema, sashima, shasima

सीमा भएको; सीमित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सीमा भएको; सीमित।
२.
साँधसिमाना छुट्टिएको; हदभित्रको (जग्गा आदि)।

सम्बन्धित शब्दहरू