सहअध्यक्ष

Romanized: sahaadhyaksha, sahaadhyaksh, sahaadhyaks, shahaadhyaksha

अध्यक्षकै अधिकार प्रयोग गर्न सक्ने; रोलक्रममा अध्यक्षभन्दा पछिल्लो र उपाध्यक्षभन्दा माथिल्लो पद वा त्यस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अध्यक्षकै अधिकार प्रयोग गर्न सक्ने; रोलक्रममा अध्यक्षभन्दा पछिल्लो र उपाध्यक्षभन्दा माथिल्लो पद वा त्यस्तो पदाधिकारी।

सम्बन्धित शब्दहरू