सहजीवन

Romanized: sahajivan, sahajiwana, sahajiwan, sahajeevana

सँगसँगै जीवन गुजारेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सँगसँगै जीवन गुजारेको अवस्था।
२.
सहअस्तित्व।

सम्बन्धित शब्दहरू