सहबाला
Romanized: sahabaalaa, sahabaala, sahabalaa, sahabaal
सँगै बढ्ने, खेल्ने गरेर हुर्केकी केटी; सहपाठी बाला; एउटै गुरुकहाँ वा शिक्षालयमा एउटै कक्षामा पढेकी छात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सँगै बढ्ने, खेल्ने गरेर हुर्केकी केटी; सहपाठी बाला; एउटै गुरुकहाँ वा शिक्षालयमा एउटै कक्षामा पढेकी छात्रा।