सुरबाला

Romanized: surabaalaa, surabaala, surabalaa, surabaal

देवताकी कन्या; देवकन्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सुर+बाला]

१.
देवताकी कन्या; देवकन्या।
२.
स्वर्गका युवतीहरू; स्वर्गका अप्सराहरू; देवाङ्गनाहरू।

सम्बन्धित शब्दहरू