सहभागी

Romanized: sahabhaagi, sahabhaagee, shahabhaagi, sahabhagee

अरूसरह कुनै कामकुरामा भाग लिने वा सरिक हुने; अरूका साथ भाग लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरूसरह कुनै कामकुरामा भाग लिने वा सरिक हुने; अरूका साथ भाग लिने।
२.
कुनै कामको लाभहानिमा समान भागी हुने।
३.
(नाम) त्यस्तै व्यक्ति।

सम्बन्धित शब्दहरू