सहभावी

Romanized: sahabhaavi, sahabhaawi, sahabhawi, sahabhaavee

साथमा रहने; साथसाथ हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
साथमा रहने; साथसाथ हुने।
२.
सहचर; साथी।
३.
मदतगार।

सम्बन्धित शब्दहरू