सहभोजन
Romanized: sahabhojan, shahabhojana, shahabhojan, sahabhojana
कुनै पर्व, उत्सव वा आनन्दका अवसरमा एकभन्दा बढी व्यक्ति एक साथ बसेर गरिने भोजन; धेरै जना एकसाथ बसेर खाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पर्व, उत्सव वा आनन्दका अवसरमा एकभन्दा बढी व्यक्ति एक साथ बसेर गरिने भोजन; धेरै जना एकसाथ बसेर खाने काम।