सहर

Romanized: sahar, shahara, shahar, sahara

सहर (sahar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सहर(१)

(नाम [फारसी शहर])
1.
ठुलठुला सडक, बजार, उद्योग, कारोबार आदि साधनसम्पन्न भएको ठुलो बाक्लो बस्ती; नगर; पुर।

सहर(२)

(नाम [संस्कृत शफर])
1.
एक जातको टल्कने माछो; शफर।

सम्बन्धित शब्दहरू