सहरमुखी
Romanized: saharamukhee, shaharamukhi, shaharamukhee, shaharamukhii
सहरतिर विशेष झुकाव भएको; नगरतिर अभिमुख; नगरोन्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सहर+मुख+ई]
1
सहरतिर विशेष झुकाव भएको; नगरतिर अभिमुख; नगरोन्मुख।