सहवरण
Romanized: sahavaran, sahawarana, sahawaran, shahavarana
पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायतबाहेक पञ्चायतका अन्य तहका निर्वाचित वा मनोनीत सदस्य कुनै कारणवश बिचमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायतबाहेक पञ्चायतका अन्य तहका निर्वाचित वा मनोनीत सदस्य कुनै कारणवश बिचमा सदस्यताबाट मुक्त भएमा सदस्यहरूबाटै सर्वसम्मतिका आधारमा गरिने छनोट वा मनोनयन।