सहवास

Romanized: sahavaasa, sahavaas, sahawaasa, sahavas

दुई वा दुईभन्दा धेरै मानिस सँगै बस्ने काम; बसाउठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई वा दुईभन्दा धेरै मानिस सँगै बस्ने काम; बसाउठी।
२.
समागम; सम्भोग।

सम्बन्धित शब्दहरू