हवास

Romanized: havaasa, havaas, hawaasa, havas

हवास (havaasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हवास(१)

(नाम [अरबी])
1.
चैतन्य; होस; ज्ञान (होसको पूरकका रूपमा प्रयुक्त हुने)।

हवास(२)

(नाम [अरबी हवा+आस])
१..
भुइँको चिसो नआओस् भनेर छिंडीको तलामनि गराइएको खाली ठाउँ वा प्वाल ।
२..
भान्छाको धुवाँ जाने प्वाल वा निकास; चिम्नी।

सम्बन्धित शब्दहरू