हवासहवास
Romanized: havaasahavaasa, havaasahavaas, havaasahavasa, havasahavaasa
नराम्रो गन्ध आउने गरी; हरक चल्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ह्वास्+अ (सात.)]
१.
नराम्रो गन्ध आउने गरी; हरक चल्ने किसिमले।
२.
उक्सने, फुल्ने वा चाँडै बढ्ने गरी।
३.
विचार नगरी काम गर्ने, बोल्ने वा घरमा पस्ने गरी।
४.
भासिने वा फस्कने किसिमले।