सहविन्यास

Romanized: sahavinyaasa, sahavinyaas, sahawinyaasa, sahavinyas

सँगसँगै राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सह+विन्यास]

१.
सँगसँगै राख्ने काम।
२.
सहप्रयोग; सहान्वय; सन्निधान।

सम्बन्धित शब्दहरू