सहस्र दल

Romanized: sahasra dal, sahashra dala, shahasra dala, sahashra dal

हजार दल वा पत्र भएको कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हजार दल वा पत्र भएको कमल।
२.
ध्यान गर्दा कल्पना गरिने चक्रको क्रममा सातौँ वा अन्तिम सहस्रौँ दल भएको कमलको फूल।
३.
हठयोगमा प्रयुक्त हुने हजारौं पत्र भएको कल्पित फूल।

सम्बन्धित शब्दहरू