सहस्रचन्द्रदर्शन

Romanized: sahasrachandradarshana, sahasrachandradarshan, sahasrachandradarsana, sahasrachandradarsan

हजार वटा चन्द्रमाको दर्शन; चौरासी वर्ष पुग्दा गरिने उत्सव; चौरासीपूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हजार वटा चन्द्रमाको दर्शन; चौरासी वर्ष पुग्दा गरिने उत्सव; चौरासीपूजा।

सम्बन्धित शब्दहरू