सहस्रबुटी

Romanized: sahashrabuti, sahasrabutee, shahasrabuti, sahashrabutee

धेरै मसिना जरा लागेको लसुनको जस्तो पोटी हुने, पोटीबाटै ठुला र बाक्ला पात लाग्ने ठुलो हरियो धुँगोमा ससाना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धेरै मसिना जरा लागेको लसुनको जस्तो पोटी हुने, पोटीबाटै ठुला र बाक्ला पात लाग्ने ठुलो हरियो धुँगोमा ससाना गुलाफी फूल फुल्ने एक जातको बुटी; सहस्रजडी; मयूरशिखा।

सम्बन्धित शब्दहरू