सहायक अनुदान
Romanized: sahaayaka anudaana, sahaayaka anudaan, sahaayaka anudana, sahayaka anudaana
कुनै सङ्घ-संस्था तथा स्थानीय तहका अड्डा-अहरूलाई सहायताका रूपमा वा अन्य प्रयोजनका निम्ति दिइने आर्थिक सहयोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै सङ्घ-संस्था तथा स्थानीय तहका अड्डा-अहरूलाई सहायताका रूपमा वा अन्य प्रयोजनका निम्ति दिइने आर्थिक सहयोग वा चन्दा।
२.
आफ्ना साधन र शक्तिले मात्र स्वावलम्बी हुन नसक्ने खालका संस्था वा उद्यमले सहायताका रूपमा सरकारबाट पाउने एकमुस्ट रकम।