सहायक डिन

Romanized: sahaayaka dina, sahaayaka din, sahayaka din, shahaayaka dina

विश्वविद्यालयअन्तर्गतका कुनै अध्ययनसंस्थानमा त्यस अध्ययनसंस्थानका डिनलाई प्रशासनसम्बन्धी काममा सहयोग गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वविद्यालयअन्तर्गतका कुनै अध्ययनसंस्थानमा त्यस अध्ययनसंस्थानका डिनलाई प्रशासनसम्बन्धी काममा सहयोग गर्ने अधिकारी; डिनभन्दा मुनिको प्रशासनिक अधिकारी।

सम्बन्धित शब्दहरू