सहायक मार्ग
Romanized: sahaayaka maarga, sahaayaka maarg, sahaayaka marga, sahayaka maarga
ठुलो राजमार्गमा जोडिने शाखामार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठुलो राजमार्गमा जोडिने शाखामार्ग।
२.
मूल बाटोमा जोडिने गाउँले बाटो वा सानो बाटो।