सहायक क्रिया
Romanized: sahaayaka kriyaa, sahaayaka kriya, sahayaka kriyaa, sahaayaka kriy
मुख्य क्रियालाई सहयोग गर्न वाक्यमा आउने क्रिया; संयुक्त क्रियाको अङ्ग भएर आउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुख्य क्रियालाई सहयोग गर्न वाक्यमा आउने क्रिया; संयुक्त क्रियाको अङ्ग भएर आउने क्रिया।