सकर्मक क्रिया

Romanized: sakarmaka kriyaa, sakarmaka kriy, shakarmaka kriyaa, shakarmaka kriya

कर्ममा काम निर्भर रहने वा कर्म लिने क्रिया (जस्तै- लिनु, खानु, हेर्नु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कर्ममा काम निर्भर रहने वा कर्म लिने क्रिया (जस्तै- लिनु, खानु, हेर्नु इ.)।

सम्बन्धित शब्दहरू