अकर्मक क्रिया

Romanized: akarmaka kriyaa, akarmaka kriy, akarmaka kriya, akarmakakriya

अर्थ पूरा हुनाका निम्ति कर्मको आवश्यकता नपर्ने क्रिया; कर्ताको कार्यव्यापारको फल कर्तामा नै टुङ्गिने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अर्थ पूरा हुनाका निम्ति कर्मको आवश्यकता नपर्ने क्रिया; कर्ताको कार्यव्यापारको फल कर्तामा नै टुङ्गिने क्रिया।

सम्बन्धित शब्दहरू