सहायक क्याम्पस प्रमुख
Romanized: sahaayaka kyaampasa pramukha, sahaayaka kyaampasa pramukh, sahaayaka kyampasa pramukha, sahayaka kyaampasa pramukha
विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा क्याम्पसप्रमुखलाई प्रशासनकार्यमा सहायता गर्ने अधिकारी; क्याम्पस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा क्याम्पसप्रमुखलाई प्रशासनकार्यमा सहायता गर्ने अधिकारी; क्याम्पस प्रमुखभन्दा मुनिको प्रशासनिक अधिकारी।