सहायक सचिव
Romanized: sahaayaka sachiva, sahaayaka sachiv, sahayaka sachiva, sahaayaka sachiwa
सचिव; सहसचिव र उपसचिवलाई सहयोग पुर्याउने पदाधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सचिव; सहसचिव र उपसचिवलाई सहयोग पुर्याउने पदाधिकारी।
२.
सचिवभन्दा मुनिको दर्जा।