सहायक विषय

Romanized: sahaayaka vishaya, sahaayaka vishay, sahayaka vishaya, sahaayaka wishaya

पढाइ हुने विषयहरूमा मूल र अनिवार्य विषयबाहेकको अतिरिक्त विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पढाइ हुने विषयहरूमा मूल र अनिवार्य विषयबाहेकको अतिरिक्त विषय।
२.
शिक्षार्थीले छानेर आफ्नो अध्ययनको मूलविषय नबनाउने अथवा मूलविषयभन्दा कम पाठ्यांशहरू अध्ययन गरिने ऐच्छिक विषय।

सम्बन्धित शब्दहरू