ऐच्छिक विषय

Romanized: aichchhika vishaya, aichchhika vishay, aichchhika wishaya, aichchhika visaya

अभिरुचि तथा क्षमताअनुसार शिक्षार्थीले कुनै एक वा दुई विषय आफ्नो स्वेच्छाले छान्ने व्यवस्था भएको विषय वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अभिरुचि तथा क्षमताअनुसार शिक्षार्थीले कुनै एक वा दुई विषय आफ्नो स्वेच्छाले छान्ने व्यवस्था भएको विषय वा पाठ्यवस्तु।

सम्बन्धित शब्दहरू