सहायक शिक्षक
Romanized: sahaayaka shikshaka, sahaayaka shikshak, sahayaka shikshaka, sahaayaka shiksaka
शिक्षालयहरूमा शिक्षकभन्दा तल्लो दर्जाको शिक्षक; सहयोगी शिक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिक्षालयहरूमा शिक्षकभन्दा तल्लो दर्जाको शिक्षक; सहयोगी शिक्षक।