सहोक्ति
Romanized: shahokti, sahokti
एकभन्दा बढी व्यक्ति एकसाथ बोल्ने काम; साथमा बोल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकभन्दा बढी व्यक्ति एकसाथ बोल्ने काम; साथमा बोल्ने काम।
२.
सँग, साथ, सहित आदि शब्दको प्रयोग गरेर अनेक वस्तुको सहभाव देखाई तिनको समान कार्यको मनोरञ्जन वर्णन गर्दा हुने एक अर्थालङ्कार।