सह्राउनु

Romanized: sahraaunu, shahraaunu, shahraunu, sahraunu

कसैको विद्या, बुद्धि, स्वभाव, गुण आदिको प्रशंसा गर्नु; सह्रनी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सह्रनी+आउ+नु]

1
कसैको विद्या, बुद्धि, स्वभाव, गुण आदिको प्रशंसा गर्नु; सह्रनी गर्नु।

सम्बन्धित शब्दहरू