सा थामिनु
Romanized: saa thaaminu, sa thaaminu, saa thaminu, shaa thaaminu
पोथी पशुले पेट बोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
पोथी पशुले पेट बोक्नु।