थामिनु

Romanized: thaaminu, thaminu

कायम राखिनु; अडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [थाम्+इ+नु]

१.
कायम राखिनु; अडिनु।
२.
(कर्मवाच्य क्रिया) थाम्ने काम गरिनु ।

सम्बन्धित शब्दहरू