साँघी

Romanized: saamghi, saanghi, sanghi, saamghee

छुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [साँघु+ई]

१.
छुत।
२.
हिँडडुल गर्ने ठाउँमा तेर्सिएर छुतछात गराउने वस्तु (छेस्को, घाँस, पराल आदि); साँगी।

सम्बन्धित शब्दहरू