साँझबिहान हुनु
Romanized: saamjhabihaana hunu, saamjhabihana hunu, samjhabihaana hunu, saanjhabihaana hunu
गाईबस्तु ब्याउने तरखरमा हुनु; आज ब्याउँछ कि भोलि ब्याउँछ जस्तो अवस्थामा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
गाईबस्तु ब्याउने तरखरमा हुनु; आज ब्याउँछ कि भोलि ब्याउँछ जस्तो अवस्थामा हुनु।