साँप्रो तान्नु
Romanized: saampro taannu, saampro tannu, sampro taannu, saanpro taannu
अर्काको धनमा ज्यादै मोजमस्ती गर्नु; साप्रो लुछ्नु (व्यङ्ग्य)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अर्काको धनमा ज्यादै मोजमस्ती गर्नु; साप्रो लुछ्नु (व्यङ्ग्य)।
२.
कुखुरा, चराको पकाएको सिङ्गो तिघ्रो लुछ्नु।