लेग्रो तान्नु

Romanized: legro taannu, legro tannu, legrotannu, legrotaannu

बोल्दा, गीत गाउँदा लामो र तिखो स्वर बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
बोल्दा, गीत गाउँदा लामो र तिखो स्वर बनाउनु।

सम्बन्धित शब्दहरू