साँस
Romanized: saamsa, saams, saansa, sams
कालो वा खैरो रङको पिठिउँ, सेतो रङको छाती र लामो थुतुनु हुने एक जातको स्तनपायी जलचर; गुंज (डल्फिन माछो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिशुमार]
1
कालो वा खैरो रङको पिठिउँ, सेतो रङको छाती र लामो थुतुनु हुने एक जातको स्तनपायी जलचर; गुंज (डल्फिन माछो)।