साइपाटो
Romanized: saaipaato, saaipato, saipaato, shaaipaato
विवाहमा दुलाहाका तर्फबाट दुलहीका घरमा विवाहको लग्नसमय आदि लेखिएको पत्र पठाइने काठेठेकी; लग्नपत्रिका र फलफूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी साअत + संस्कृत पट्ट]
1
विवाहमा दुलाहाका तर्फबाट दुलहीका घरमा विवाहको लग्नसमय आदि लेखिएको पत्र पठाइने काठेठेकी; लग्नपत्रिका र फलफूल आदि अन्य सगुनका सामग्री।