साउनु

Romanized: saaunu, shaaunu, shaunu, saunu

रोपाइँ गर्नाका निम्ति हलो जस्तै तानेर दाँदेद्वारा माटो हिल्याउनु वा हिलो माटो मिलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [साँध्+नु]

१.
रोपाइँ गर्नाका निम्ति हलो जस्तै तानेर दाँदेद्वारा माटो हिल्याउनु वा हिलो माटो मिलाउनु।
२.
बाउसे गर्नु।

सम्बन्धित शब्दहरू