साउन्य
Romanized: saaunya, saauny, sauny, shaaunya
किसानद्वारा सामन्तलाई साउने सङ्क्रान्तिमा दिइने दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मने]
1
किसानद्वारा सामन्तलाई साउने सङ्क्रान्तिमा दिइने दस्तुर।