साक्षीकृत
Romanized: saakshikrita, saakshikrit, sakshikrita, saaksikrita
कुनै कामकुराको साक्षीका रूपमा राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै कामकुराको साक्षीका रूपमा राखिएको।
२.
साक्षीद्वारा प्रमाणित गरिएको।