सागा
Romanized: saagaa, saaga, sagaa, saag
पानीमा हुने मसिनु एक किसिमको भ्याउको रोटी; सिँवालीको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शाक]
1
पानीमा हुने मसिनु एक किसिमको भ्याउको रोटी; सिँवालीको रोटी।