साङु
Romanized: saangu, sangu, saanu, shaangu
झोलुङ्गे पुल; खोला तर्न फल्याक राखेर बनाइएको पुल; साँघु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
झोलुङ्गे पुल; खोला तर्न फल्याक राखेर बनाइएको पुल; साँघु।
२.
१ गह्रुङ्गो वस्तुलाई उचाल्ने फलाम वा काठको डन्डी।