साङ्गता
Romanized: saanggataa, saanggata, sanggataa, saanggat
साङ्ङ्ग हुनाको भाव वा स्थिति; अङ्गप्रत्यङ्गयुक्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साङ्ङ्ग हुनाको भाव वा स्थिति; अङ्गप्रत्यङ्गयुक्तता।