साङ्ली

Romanized: saangli, sangli, saanli, saanglee

धागो, डोरो आदि गुटमुटिएर वा जेलिएर पर्ने गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [साङ्लोई]

१.
धागो, डोरो आदि गुटमुटिएर वा जेलिएर पर्ने गाँठो।
२.
सानो किसिमको साङ्लो।

सम्बन्धित शब्दहरू