साटासाट
Romanized: saataasaata, saataasaat, saataasata, saatasaata
आपसमा कुनै वस्तु साट्नेवर्ने काम; साटफेर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [साट्+आ+साट्]
1
आपसमा कुनै वस्तु साट्नेवर्ने काम; साटफेर ।